शेयर बजार सामान्य घट्यो, ७ वटा कम्पनीको शेयरमा भने सकारात्मक सर्किट
काठमाण्डौ–लगातार तीन दिनसम्म बढेको शेयर बजार आज भने सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ६२ अङ्कले घटेर दुई हजार ८८ दशमलव ९९ विन्दुमा झरेको छ।आज जलविद्युत्, माइक्रोफाइनान्स, अन्य र व्यापार समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ ।बजार घटेको दिन आज सात वटा कम्पनीको शेयर भने १० प्रतिशतले बढेर सकारात्मक…
सम्पत्ती न्यूज
२६ पुष २०८०, बिहीबार