सुनको भाउ आज घट्यो, कतिमा हुँदैछ किनबेच ?
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख १६ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १५ हजार ७५० रुपैयाँ निर्धारण भएको छ । यसअघि बिहीबार छापावाल सुन तोलाको १ लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १५…
सम्पत्ती न्यूज
८ मंसिर २०८०, शुक्रबार