पुरातत्व विभागका एक कर्मचारी सेवाबाट निश्काशित
पुरातत्व विभागका एक कर्मचारी सेवाबाट निश्काशित काठमाडौँ-पुरातत्व विभागले एक जना कर्मचारीलाई सेवाबाट निश्काशित गरेको छ । प्रदेश संग्रहालय पोखरामा कार्यरत एकजना कर्मचारीलाई विभागले सेवाबाट हटाएको हो । विभागले स्याङ्जा घर भएका खरिदार विशालबाबु डुम्रेलाई सेवाबाट निश्काशित गरेको हो । ९० दिनसम्म लगातार कार्यालयमा अनुपस्थित भएको कसुरमा उनलाई सेवाबाट हटाउने निर्णय गरिएको विभागले जनाएको छ । उनले बिदा स्वीकृत समेत नगराई…
सम्पत्ती न्यूज
१२ माघ २०७८, बुधबार