image

नेपाल ट्रस्ट जग्गा प्रकरणमा संलग्नता पुष्टि भएपछि पूर्वसचिव अर्जुनकुमार कार्की पक्राउ

काठमाडौं। नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा लिज प्रकरणमा पूर्वसचिव अर्जुनकुमार कार्कीलाई अपराध अनुसन्धान महाशाखा (सीआईबी) ले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौं महानगरपालिका– १ दरबारमार्गस्थित रहेको नेपाल ट्रस्टको कार्यालयको जग्गा लिजमा दिने र लिने करार सम्झौता बदनियत देखिएको भन्दै कार्कीलाई पक्राउ गरेको हो । अनुसन्धानका क्रममा ट्रस्टका पूर्वसचिव कार्कीको पनि संलग्नता देखिएको भन्दै सीआईबीले उहाँलाई पक्राउ गरेको…

सम्पत्ती न्यूज
२ मंसिर २०८२, सोमबार