image

प्रमुख निर्वाचन आयुक्त, महालेखा परिक्षक र मुख्य सचिवद्वारा संयुक्त रुपमा पुस्तक लोर्कापण

काठमाडौँ— प्रमुख निर्वाचन आयुक्त, महालेखा परिक्षक र मुख्यसचिवले सयुक्त रुपमा संघियतामा नेपालको सार्वजनिक प्रशासन बिषयक पुस्तक लोर्कापर्ण गर्नु भएको छ । काठमाडौँ स्थित तराई विकाश तथा सञ्चार केन्द्रले आयोजना गरेको शुसासन प्रत्याभुतका निम्ति ‘सुचना प्रविधिको प्रयोग र यसका चुनौती’ बिषयक अन्तरक्रिया तथा संघीयतामा नेपालको सार्वजनिक प्रशासन बिषयक पुस्तक लोर्कापर्ण कार्यक्रममा उहाँहरुले सयुक्त रुपमा उक्त पुस्तक लोर्कापण गर्नु भएको हो ।…

सम्पत्ती न्यूज
२३ चैत्र २०७८, बुधबार