काठमाडौं। मुख्यसचिव एकनारायण अर्यालको अवकाशको दिन नजकिदै जादा मुख्यसचिव बन्नका लागि सचिवहरूबीच प्रतिस्पर्धाले तीव्रता पाएको छ। मुख्यसचिव बन्नका लागि केही सचिव एक अर्कोलाई पछारेर आफू बन्न चर्को लबिङमा लागिपरेका छ्न। वरिष्ठतम् श्रेणीको टप थ्री भित्र पर्नेले स्वस्थ प्रतिस्पर्धा गर्नुलाई स्वभाबिक मानिए पनि पत्रकार परिचालन गरेर कतिपयले चरीत्र हत्या सम्ममा उत्रिएको सन्दर्भलाई धेरैले निको मानेका छैनन।परिवर्तनको जगलाइ दर्बिलो प्रशासनिक सन्यत्र निर्माणका…