रसुवाबाट २ किलो सुन सहित पक्राउ
सुवाको नाकाबाट दुई किलो सुनसहित दुईजना प्रहरीले पक्राउ गरेको छ । रसुवा जिल्ला प्रहरी कार्यालयको टोलीले २ किलो सुन सहित दुईजनालाई पक्राउ गरेको हो । सिन्धुपाल्चोक भोटेकोशी ५ बस्ने २१ वर्षे सुदिप शेर्पा र सोहि जिल्ला वडा नम्बर १ का ३० बर्षे फुर्साङवु शेर्पालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास बुढाथोकीले जानकारी दिए । हिजो वेलुका ६ बजेतिर पासाङ…
सम्पत्ती न्यूज
३ भाद्र २०८०, आईतवार