काठमाडौ ।शहरी बिकास तथा भवन निर्माण बिभागका ३२ औ महानिर्देशक रबिन्द्र बोहराले जन्मदिनलाई सतकर्ममा जोडौ अभियान अन्तर्गतको बृक्ष रोपण कार्यक्रमलाई एक्यवद्धता जनाउदै भवन बिभाग परिषरमा कपुरको बृक्ष रोप्दै आफनो कार्य सम्पादन सुशासन मैत्री ढंगले अगाडि बढेको बताएका छ्न।जागिर प्रवेश सगै सधैं नतिजामा बिश्वास राख्ने उनी जहाँ जुन जिम्मेवारीमा रहे पनि हालसम्म सफल बन्दै आएको देखिन्छ।मिजासिला र सरल स्वभावका धनी महानिर्देशक…