३ करोड ३३ लाख राजश्व चुहावट गरेको आरोपमा तत्कालीन नगरप्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
कञ्चनपुरको भीमदत्त नगरपालिकाका तत्कालीन नगरप्रमुख सुरेन्द्रबहादुर विष्टसहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । एक ठेकेदार कम्पनीविरुद्ध पनि विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको जनाइएको छ । आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ मा प्राकृतिक स्रोतबाट प्राप्त हुने आयको ठेक्कामा बोलपत्रको सम्झौताअनुसार प्राप्त गर्नुपर्ने आयमा निजी व्यवसायीसँग मिलेर भ्रष्टाचार गरेको पाइएको छ । महाकाली नदीको नदीजन्य पदार्थको रोयल्टी शुल्क…
सम्पत्ती न्यूज
१० असार २०८०, आईतवार