संघीय संसद्का दुवै सदनको बैठक बस्दै
काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक बिहिवार बस्ने भएको छ। संघीय संसद सचिवालयका अनुसार सो बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ। संसद सचिवालयका अनुसार आजको बैठकमा अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय सबन्धी मौखिक प्रश्नहरूको सबन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूचीमा छ। आजको बैठकमा ‘बैंकिङ…
सम्पत्ती न्यूज
१३ चैत्र २०८१, बिहीबार