काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज सुर्खेत जाँदै छन् । मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह, कर्णाली प्रदेश सभामा सम्बोधन लगायतका विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली आज सुर्खेत जान लागेका हुन्। प्रधानमन्त्री ओलीले आज बिहान ११:३० बजे वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा अध्यक्षता ग्रहण गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । समारोहमा स्नातकोत्तर तहमा सर्वोत्कृष्ट तीन वर्षको…
सम्पत्ती न्यूज
२३ फाल्गुन २०८१, शुक्रबार