तीन वर्षको घाउ अझै आलो भएकै कारण ओलीजी आउनु भएन : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तीन वर्षको घाउ अझै आलो भएकै कारण एमालेका अध्यक्ष केपी ओली महाधिवेशनमा नआएको बताएका छन् । आइतबार आफ्नो पार्टीको दशौं महाधिवेशन उदघाटन सत्रलाई सम्बोधन गर्दै उनले एमालेका अध्यक्ष केपी ओलीलाई दश पटक फोन गर्दा नलागेपछि पीएहरुलाई म्यासेज पठाउँदासम्म महाधिवेशनमा नआएको भन्दै तीन वर्षको घाउ आलो भएकै कारणले नआएको बताए । उनले भने,…
सम्पत्ती न्यूज
१७ असार २०८१, आईतवार