image

एक सय दिन भित्र गर्न सकिने कामको योजना बनाई पेश गर्न सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २८ गते भित्र अबका एकसय दिन भित्र सकिने कामहरुको योजना बनाई पेश गर्न सचिवहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गराउने सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रत्येक मन्त्रालयका सचिवहरूलाई पत्राचार गर्दै कार्य योजना बनाई पेश गर्न भनेको हो । ‘प्रतिनिधिसभामा गरेको सम्बोधन र मन्त्री–सचिवहरूलाई दिएको सामूहिक निर्देशनसमेतका आधारमा प्रत्येक मन्त्रालय तथा केन्द्रिय…

सम्पत्ती न्यूज
२७ श्रावण २०८१, आईतवार