सरकारमा सहभागी नहुने स्पष्ट पार्दै हर्क साम्पाङ फेरी भने- प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो दल सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन् । मंगलबार काठमाडौंमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले जनताबाट प्राप्त मत सरकार सञ्चालनका लागि नभई प्रतिपक्षमा बसेर प्रश्न उठाउने भएकाले सरकारमा नजाने स्पष्ट पारेका हुन् । सञ्चारकर्मीले रास्वपाले सरकारमा बोलाए सहभागि हुने कि नहुने भनी सोधेका ेप्रश्नको जवाफ दिदैँ भने- 'जनताले हामीलाई प्रतिपक्षमा बसेर प्रश्न…
सम्पत्ती न्यूज
१० चैत्र २०८२, मंगलवार