राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौँ । सोमबार (आज) राष्ट्रियसभा बैठक बस्दैछ। बैठक संघीय संसद भवनमा आज दिउँसो एक बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६,०७६/७७ र ०७७/७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनका लागि अनुगमन एवं मूल्याङ्कन प्रतिवेदन २०७९ माथि छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको…
सम्पत्ती न्यूज
४ बैशाख २०८०, सोमबार