सिरोहियालाई म्याद थपका लागि अदालतमा पेश गरिँदै
काठमाडौँ । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा प्रहरीले आज फेरि म्याद थपको लागि अदालतमा पेश गर्न लागेको छ । गत बुधवार धनुषा जिल्ला अदालतका न्यायाधीश चुरामणी खड्काको इजलासले सिरोहियालाई ३ दिन हिरासतमा राख्न दिएको समय सकिएपछि आज पुनः म्याद थपका अदालतमा पेश गर्न लागेको धनुषा प्रहरीका प्रवक्ता तथा डिएसपी रञ्जन अवाले बताए। डीएसपी अवाका…
सम्पत्ती न्यूज
११ जेष्ठ २०८१, शुक्रबार