कुवेतबाट थप १ सय ५० नेपाली आउँदै
काठमाडौं । कुवेतबाट आज थप १ सय ५० नेपाली आउन लागेका छन् । कुवेतमा अलपत्र परेका नेपालीहरुलाई उद्दार गर्ने क्रममा आज थप १५० जना नेपाली आज र्फकदै छन् । सरकारले बुधवारबाट कुवेतमा रहेका नेपालीहरुलाई स्वदेश र्फकाउन थालेको हो । बिहीबार मात्रै ५ सय ३१ जना महिलालाई काठमाडौं ल्याएको थियो । सरकारले प्राथमिकताका आधारमा छनोट गरेर शुक्रबार पुनः १५० जनालाई ल्याउन…
सम्पत्ती न्यूज
३० जेष्ठ २०७७, शुक्रबार