माधव-झलनाथ प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवारमा
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाल र अध्यक्ष माधव नेपाल प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटारमा पगेका छन् । अहिले उनीहरुबीच छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।
सम्पत्ती न्यूज
२७ असार २०८१, बुधबार