बुटवलमा कोरोनाबाट थप २ जनाको मृत्यु
काठमाडौँ । बुटवलमा कोरोना भाइरसबाट दुई जनाको मृत्यु भएको छ। उनीहरुको कोरोना विषेश अस्थायी अस्पतालमा मृत्यु भएको हो। मृत्यु हुनेमा उपचारका लागि आइसोलेसनमा भर्ना भएका कपिलवस्तु नगरपालिका २ का ४२ वर्षीय कृष्णकुमार गुप्ता र २५ वर्षीय प्रदीप तेलीको रहेको अस्पताल जनाएको छ। गुप्ता साउन २५ र तेली साउन २७ गते अस्पतालमा भर्ना भएका थिए। गुप्ताको कोरोना पुष्टि भए पनि तेलीको…
सम्पत्ती न्यूज
२८ श्रावण २०७७, बुधबार