अज्ञात वस्तु विस्फोट हुँदा चार बालबालिका घाइते, दुई जना गम्भिर
फिदिम । पाँचथरको फालेलुङ गाउँपालिकामा अज्ञात वस्तु विस्फोट हुँदा चार जना बालबालिका घाइते भएका छन् । फालेलुङ गाउँपालिका–५ प्राङबुङको डाँडागाउँका आइतराज केरुङको घरमा अज्ञात वस्तु विस्फोट हुँदा सोही स्थानका ११ वर्षीय दिप्सन साँवा, दुई वर्षीया प्रियसा साँवा, ११ वर्षीय पवन राई र ७ वर्षीय दिप्सन राई घाइते भएका हुन् । आज दिउँसो ३ः३० बजे अज्ञात वस्तु विस्फोट हुँदा बालबालिकाको शरीरका…
सम्पत्ती न्यूज
१३ भाद्र २०८१, बिहीबार