सशस्त्र एआइजी बढुवा सिफारिसले संगठन भित्र ल्यायो खुशी
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका डीआईजी गणेश बहादुर ठाडा मगर एआईजीमा बढुवा सिफारिस भए सगै मातहतका प्रहरीले खुसी व्यक्त गरेका छ्न्। त्यसो त बढुवा सिफारिस भएका ठाडा मगरको बढुवा सिफारिसको खबर सुन्ने नागरिक समाज समेत खुसी भएको देखिन्छ । बिहीबार गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीको नेतृत्वमा बसेको बढुवा समितिले उनलाई एआईजीमा बढुवा सिफारिस गरेको हो । एआईजीमा बढुवा भएसँगै…
सम्पत्ती न्यूज
१७ जेष्ठ २०८२, शुक्रबार