नयाँ ठेक्काले सडक बिभाग विवादमा
काठमाण्डौँ । राष्ट्रिय गौरबको आयोजनामा रहेका सडकहरुको निर्माण कार्य नै अलपत्र पर्ने गरेका छन् । प्रायः स्थानियतहले बिकासको बिशेष प्राथमिकतामा राखेका र बर्खायाममा सडक भाँसिने तथा पहिरोका कारण भत्केका सडकहरु निर्माण कार्यमा निकै ढिलासुस्ती भएको पाईन्छ । निर्माण व्यवसायीले सडक भत्काएर काम नगर्दा सर्वसाधारणहरुले खाल्डाखुल्डी, धूलो र हिलोको सास्ती खेप्नुपर्ने बाध्यता कायमै छ । सडकको जीर्ण अवस्था र धूलो–हिलोकै कारण…
सम्पत्ती न्यूज
११ जेष्ठ २०८१, शुक्रबार