आइएसओ प्रमाणपत्र पाउने पहिलो विशेष अदालत
काठमाडौँ । गर्दा सम्भब छ भन्ने भनाइ लाई विशेष अदालतले प्रमाणित गराएको छ।विशेष अदालत बबरमहलस्थित कार्यालयले अन्तरराष्ट्रिय मापदण्ड सङ्गठन (आइएसओ) को प्रमाणपत्र प्राप्त गरेको छ। न्यायिक प्रणाली जबाफदेहिता, दिगोपना र प्रशासनिक सुधारमा चुस्त देखिएको भनी उक्त प्रमाणपत्र दिइएको हो । अदालतका अध्यक्ष टेकनारायण कुँवरले उक्त प्रमाणपत्र (यानएसरआइएसओ ९००१:२०१५) को आज विशेष अदालतमा आयोजित कार्यक्रममा सार्वजनिक गरे। उनले न्यायिक तथा प्रशासनिक…
सम्पत्ती न्यूज
२५ असार २०८२, बुधबार