पछिल्लो २४ घण्टामा ५ सयको हाराहारीमा संक्रमित थपिए
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ८१ जनाको परीक्षण गर्दा ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २४ हजार ४ सय ३२ पुगेको छ। गत २४ घण्टामा कोरोना भाइरस निको भएर ६४…
सम्पत्ती न्यूज
२८ श्रावण २०७७, बुधबार