प्रचण्डको धार्मिक रूपः पशुपति दर्शन, आरती अवलोकन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पशुपतिनाथको मन्दिरमा जानुभएको छ । परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत, पर्यटनमन्त्री सुदन किराँती लगायतसँग प्रचण्ड पशुपतिनाथको मन्दिर पुग्नुभएको हो । भर्खरै भारत भ्रमण सकेर आउनुभएका उहाँले त्यहाँ आरती पनि अवलोकन गर्नुभएको छ ।
सम्पत्ती न्यूज
२७ जेष्ठ २०८०, शनिबार