बुधबार कोरोनाबाट ८ जनाको मृत्यु
काठमाडौँ । नेपालमा कोरोनाकाबाट पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको पुष्टि गरेको हो। बुधवार नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको जनाएका हुन्। उनका अनुसार मृत्यु हुनेमा काठमाडौँका ७८ वर्षीया महिला,, धादिङका ३२ वर्षीय…
सम्पत्ती न्यूज
२८ श्रावण २०७७, बुधबार