image

नक्कली शरणाथी बनाएर ठग्नेमा, दुई गिरोहको साँठगाँठ

काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायतका देश पठाउन करोडौं रूपैयाँ उठाएको विषय अहिले सर्वाधिक चासोमा छ। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लग्ने भन्दै रकम संकलन गर्ने केशव दुलाल र सानु भण्डारीसहितको गिरोहसँग पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वगृह सचिव टेकनारायण पाण्डेसहितका उच्चपदस्थको मिलेमतो थियो । यो प्रकरणमा मुछिएका केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूको बयान र…

सम्पत्ती न्यूज
३२ जेष्ठ २०८०, बिहीबार