पाँचथर विस्फोट अपडेटः घटनास्थल नजिकै अर्को बम जस्तो बस्तु फेला, नेपाली सेनाले अनुसन्धान गर्दै
पाँचथर । पाँचथरको जिल्लाको फालेलुङ गाउँपालिका वडा नम्बर ५ मा अज्ञात बस्तु विस्फोटमा परेर दुई बालबालिकाको मृत्यु भएको स्थान नजिकै बम जस्तो बस्तु फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख हेमन्त भण्डारी क्षेत्रीका बिहीबार विस्फोट भएको ठाउँ नजिकै झाडिमा बम जस्तो देखिएका शंकास्पद बस्तु भेटिएको हो । त्यो फलामको डल्लोमा खिया लागेको छ । त्यो पनि विष्फोटक…
सम्पत्ती न्यूज
१४ भाद्र २०८१, शुक्रबार