सर्वोच्चको पुर्णपाठ ढिलाइले सिटिइभिटी नेतृत्व अन्योलमा
काठमाडौ ।प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVTको उपाध्यक्ष पद २०८१ असार देखि रिक्त अवस्था छ। यसबीचमा उपाध्यक्ष नियुक्ति छ्नोट समिति बाट नियुक्त गरिएका ओमप्रसाद बराल लाई नियुक्त गरिएको भएपनि उनको योग्यता नपुगेको भन्दै मन्त्रीपरिषदले गरेको निर्णय सर्वोच्च अदालतले खारेज गरिदिएको थियो । परिषद ऎन र नियमावली बिपरित कार्यबिधी बनाइ मन्त्री बिद्या भट्टराईले आफनो मान्छे ल्याउदा समस्या झन जटिल बन्दै…
सम्पत्ती न्यूज
२२ फाल्गुन २०८१, बिहीबार