सेवा प्रदायक र नियामक निकायका रूपमा उड्ययन प्राधिकरणलाई छुट्याइने, अर्थ मन्त्रालयले दियो सहमति
काठमाडौं । सेवा प्रदायक र नियामक निकायका रूपमा उड्ययन प्राधिकरणलाई छुट्याइने भएको छ । सेवा प्रदायक र नियामक निकायका रूपमा छुट्याउने विधेयकलाई अर्थ मन्त्रालयले सहमति जनाएको स्रोतले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार यो विधेयकलाई अर्थको स्वीकृति प्राप्त भएसँगै कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा पठाइएको छ । अहिले सेवा प्रदायक र नियामक निकाय एउटै संस्थाले…
सम्पत्ती न्यूज
१३ भाद्र २०८१, बिहीबार