काठमाडौं । नयाँ राजनीतिक दल दर्ता प्रयोजनका लागि निर्वाचन आयोगले दिएको समय आज (कात्तिक ३० गते) सकिँदै छ। फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले कार्तिक मसान्तसम्म नयाँ दल दर्ता गर्न समय दिएको थियो । आयोगले तोकेको सो समय अवधि आज साँझ कार्यालय समयपछि सकिंदैछ । यो अवधिमा धेरै नयाँ दलहरू आयोगमा दर्ता भएका छन् । केहीले…