संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं । संघीय संसदको दुवै सदनका बैठक आज (बुधबार) बस्दैछ । जसअन्तर्गत प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्नेछ । प्रतिनिधि सभा बैठकमा बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिनेछ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल कानुन व्यवसायी परिषद् ९दोस्रो…
सम्पत्ती न्यूज
१२ चैत्र २०८१, बुधबार