आगामी १ गतेदेखि सञ्चालन हुने भनिएका सबै सेवा सञ्चालन बन्द
काठमाडौँ । आगामी (भदौ) १ गतेदेखि सञ्चालन हुने भनेका सबै सेवाहरु अझै नखोल्ने निर्णय भएको छ। कोरोनाको संक्रमण र मृतकको संख्या बढ्न थालेकाले भदौ १ गतेदेखि सञ्चालन गर्ने भनिएका सेवा सरकारले तत्काल नखोल्ने भएको हो। भदौ १ बाट लामो दूरीको यातायात सेवा, हवाई सेवा र विद्यालय भर्ना खोल्नेलगायतका निर्णय सरकारले गरेको थियो । तर,कोरोना संक्रमण दर झन् बढ्दो भएकाले आइतबार…
सम्पत्ती न्यूज
२६ श्रावण २०७७, सोमबार