प्रतिनिधि सभाको बैठक अपराहन्न ३ बजे बस्ने
काठमाडौं । प्रतिनिधि सभाको बैठक अपराहन्न ३ बजे बस्ने भएको छ । बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएपनि समयमै सुरु हुन नसकेपछि पुनः सूचना टाँस गरेर स्थगित गरिएको हो । प्रतिनिधिसभा नियमावली अनुसार निर्धारित समयभन्दा दुई घण्टा ढिलो भए सभाको बैठक स्वतः स्थगित हुने नियम छ । समयमा बैठक संचालन हुन नसकेपछि…
सम्पत्ती न्यूज
१२ चैत्र २०८१, बुधबार