image

रास्वपालाई गृहमन्त्रीको प्रश्न – रवि भिजिट भिसामा अमेरिका गएर उतै बसेको हो कि होइन ?

काठमाडौं। गृहमन्त्री रमेश लेखकले भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीका नेताका कार्यकर्ताहरूले नैतिकताका कुरा नसिकाउन आग्रह गरेका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई यस्तो आग्रह गरेका हुन्। गृहमन्त्री लेखकले प्रधानमन्त्रीको स्पेन भ्रमणलाई लिएर उठेका प्रश्नमा प्रधानमन्त्रीसँग जाने मानिसहरू सरकारले निर्णय गरेर लैजाने र उनीहरूको नाम सार्वजनिक पनि हुने बताए। उनले रास्वपाका सांसदहरूलाई यस्ता न्यूनतम…

सम्पत्ती न्यूज
२५ असार २०८२, बुधबार