नेपाल एयरलाइन्सको जहाज दुबईमा ग्राउन्डेड, यात्रुहरू दुबईमै अलपत्र
काठमाडौं । नेपाल एयरलाइन्सको लुम्बिनी जहाज ल्यान्डिङ गियरसँग सम्बन्धित हाइड्रोलिक समस्याका कारण दुबईमा ग्राउन्डेड भएको छ । विमान शुक्रबार राति ११स्५२ बजे काठमाडौंबाट दुबईका लागि उडेको थियो र शनिबार बिहान ३ः५५ बजे नेपाल फर्किनुपर्ने तालिका थियो । तर, प्राविधिक समस्याले गर्दा जहाज समयमै फर्किन सकेन । निगमका प्राविधिक प्रवक्ता इञ्जिनियर मनोज कुमार साहले स्पेयर पार्ट्सको खोजी भइरहेको जानकारी दिएका छन्…
सम्पत्ती न्यूज
२९ भाद्र २०८१, शनिबार