सर्वोच्चले प्रचण्डलाई सोध्यो बालकलाई लडाकू बनाउनुको कारण
काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालुविरुद्ध कारण देखाउ आदेश जारी गरेको छ । माओवादी जनयुद्धकालमा बालसैन्यका रुपमा भर्ती भएका लेलिन विष्टले दायर गरेको रिटमा सो आदेश जारी गरिएको हो। सर्वोच्चले रिट निवेदनलाई अग्राधिकारसमेत दिएको छ । रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले विष्टलाई अयोग्य लडाकु बनाउनुको कारण प्रचण्डलाई सोधेको हो।…
सम्पत्ती न्यूज
३० जेष्ठ २०८०, मंगलवार