रसुवा बाढी अपडेट : यस्तो छ बेपत्ता भएका १८ जनाको नामावली
रसुवा ।भोटेकोशी नदीमा आएको बाढीले बगाउँदा रसुवामा १८ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिक समेत रहेकाे प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए। पौडेलका अनुसार बेपत्ता हुनेमा नेपाल प्रहरी अन्तरगत इलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा छन् । त्यस्तै, बेपत्ता हुनेमा ६ जना…
सम्पत्ती न्यूज
२४ असार २०८२, मंगलवार