सुनसरी । ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस, २०८१ को अवसरमा कोशी प्रदेश अन्तर्गत रहेका बिभिन्न प्रहरी कार्यालयहरुमा कार्यरत ९९ जना महिला प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिएको छ । प्रहरीमा कार्यरत महिला प्रहरी कर्मचारीहरुको मनोवल तथा उत्प्रेरणा अभिवृद्धि गर्ने तथा कार्य सम्पादनलाई पुरस्कार प्रणालीमा आवद्ध गर्ने अभियानअन्तर्गत उनीहरुलाई पुरस्कृत गरिएको बताउनुभयो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा कोशी प्रदेशअन्तर्गत रहेका प्रहरी…