नेप्से सामान्य अङ्कले बढ्यो, कारोबार रकममा निरन्तरको गिरावट
काठमाडौं । बजेटले पूँजीगत लाभकर बढाउने चर्चापछि अघिल्लो दिन ५ अंक घटेको सेयर बजार मंगलबार झिनो अंकमा बढेको छ । आज नेप्से जम्मा ०.८५ अंक बढेको हो । सो वृद्धिपछि २६७५.६२ अंकमा कायम भएको छ । कारोबार रकम घटेको छ । आज ६ अर्ब ५२ करोड २७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । सोमबारको बजारमा ७ अर्ब ६०…
सम्पत्ती न्यूज
१४ जेष्ठ २०८२, मंगलवार