ठ’गी’को आ’रो’पमा चलचित्र ‘तेल भिसा’का निर्माता कार्की प’क्राउ
काठमाडौं । चलचित्र ‘तेल भिसा’का निर्माता पक्राउ परेका छन् । ठगीको आरोपमा ‘तेल भिसा’का निर्माता शिवराज कार्की पक्राउ परेका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कार्कीलाई आज काठमाडौंबाट पक्राउ गरेको हो । अमेरिका लगिदिन्छु भन्दै केही व्यक्तिसँग पैसा लिएको तर अमेरिका पनि नलगेको र पैसा पनि फिर्ता नदिएको भन्दै कार्कीविरुद्ध उजुरी परेको कार्यालयले जनाएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–७…
सम्पत्ती न्यूज
१० चैत्र २०८२, मंगलवार