आजै एकजना डिस्चार्ज भए, ११ जना थपिए: काेराेना संक्रमितकाे संख्या ४२, डिस्चार्ज हुने पाँच जना
काठमाडाैं । मंगलबार आज पुन नेपालमा एकैदिन ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। केन्द्रीय प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा तीन जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षणमा ८ जना गरि ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । उनीहरु सबै उदयपुरमा भेटिएका हुन् ।अाजसम्मका ३१ जना र अाज संक्रमण पुष्टि भएका गरि नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको…
सम्पत्ती न्यूज
९ बैशाख २०७७, मंगलवार