मन्त्री भट्टलाई धम्कि, ‘एमसीसी समर्थन गरे टाउको काटिन्छ’
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतालाई समर्थन गरे आफ्नो टाउको काटिदिने भन्दै फोन आएको बताएका छन्। बिहीबारको प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै भट्टले भने‚ ‘अस्ति बझाङबाट एउटा फोन आयो। एमसिसीको बारेमा। ‘तैंले यो समर्थन गरिस् भने तेरो टाउको काटिन्छ’ शब्दै यही थियो।मन्त्रीले…
सम्पत्ती न्यूज
१५ श्रावण २०७७, बिहीबार