अग्रवालकाे अनुसन्धानकाे लागि फेरि १० दिन म्याद थपियाे
काठमाडौं । आज जिल्ला प्रशासन कार्यालय चलान हुने भनेका शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवालाई अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले तेस्रोपटक १० दिनको म्याद थप गरेको छ । पक्राउ परेकाे पहिलाे पटक ७ र दाेस्राे पटक ५ दिन म्याद थप गरि अनुसन्धानमा रहेका अग्रवालकाे दाेस्राे म्याद आज सकिएपछि पुन १० दिन थपिएकाे हाे । जगदम्बा स्टिल (शंकर ग्रुप ) का सञ्चालक सुलभ…
सम्पत्ती न्यूज
७ बैशाख २०७७, आईतवार