रुकुम घटनामा थप दिनजना पक्राउ
मुसिकोट । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोती घटनामा संलग्न रहेका तीन जनालाई प्रहरीले पुनः पक्राउ गरेको छ । सोती गाउँमा यही जेठ १० गते भएको घटनाका फरार दुईसहित तीन जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा वडा नं ८ का घमण्ड मल्ल, विष्णु मल्ल र सविन पुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार यसअघि…
सम्पत्ती न्यूज
२९ जेष्ठ २०७७, बिहीबार