ओलीले जालझेल र षड्यन्त्र गरे : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक घटना क्रम र सरकार अल्पमतमा परेको विषयमा ब्रिफिङ गरेका छन् । बैठकमा प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जालझेल र षड्यन्त्र गरेको ब्रिफिङ पार्टीका सांसदहरुसमक्ष गरेका हुन् । माओवादी प्रमुख सचेतक हितराज पाण्डेले कांग्रेसलाई पनि सरकारमा सामेल गर्ने गरी संवाद भइरहेको विषयमा सार्वजनीक…
सम्पत्ती न्यूज
२७ असार २०८१, बुधबार