पाटन अस्पतालमा मेसिन चोरीमा संलग्न दुई चिकित्सक पक्राउ
काठमाडौं । चोरीमा संलग्न भएको अभियोगमा दुई जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । जावलाखेलको चोरीमा संलग्न रहेको अभियोगमा सर्लाही घर भएका एमबीबीएस डाक्टर प्रविण मिश्र र महोत्तरी घर भएका अहेब रमेशकुमार शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले पक्राउ परेका दुवै जनामाथि चोरी सम्बन्धी कसूरमा म्याद थपेर विस्तृत अनुसन्धान थालिने बताउन भयो । पाटन अस्पतालको पोटेबल…
सम्पत्ती न्यूज
२९ जेष्ठ २०७७, बिहीबार