अध्यक्ष ओली अस्वस्थ भएपछि सचिवालय बैठक स्थगित
काठमाडौं । दाँत दुखेर हैरान भएपछि एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पार्टीको सचिवालय बैठक स्थगित गरेर घरमै आराम गरेर बसेका छन् । दाँत दुख्ने समस्याले सताएपछि सोमबार उनको एउटा दाँत निकालिएको थियो । दाँत निकालेपछि बोल्न कठिनाइ भएकाले मंगलबारका लागि तय भएको सचिवालय बैठक स्थगित गर्नुपरेको उनको सचिवालयले जनाएको छ । मंगलबार दिउँसो १ बजेका लागि बैठक राखिएको…
सम्पत्ती न्यूज
२६ असार २०८१, मंगलवार