सहकारी पीडित बचकर्ताको फेरि सडक आन्दोलन सुरु
काठमाडौं । सहकारी पीडित बचकर्ताहरूले फेरि सडक आन्दोलन सुरु गरेका छन् । सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारी पीडितहरूले तेस्रो चरणको आन्दोलन काठमाडौंको माइतीघर मण्डलाबाट सुरु गरेका हुन् । देशभरका संकटग्रस्त सहकारी पीडित बचकर्तालाई संगठित गर्दै आइरहेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आन्दोलन शुक्रबार माइतीघर मण्डलामा आन्दोलन गरेको हो । महासंघका अध्यक्ष कुसलभ केसीले सरकारले आफूहरूसँग विगतमा…
सम्पत्ती न्यूज
११ जेष्ठ २०८१, शुक्रबार