‘हिजो संसद विघटन गरेर ठिक गरे भन्नेले त्यहि कदम चाल्न सक्छन्’
काठमाडौैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले हिजो संसद विघटन गरेर ठिक गरे भन्नेले फेरि पनि त्यहि कदम चाल्न सक्ने भएकाले सचेत रहन आग्रह गरेका छन् । आजबाट सुरु भएको पार्टीको १० औं महाधिवेशन उद्घान सत्रमा बोल्दै आफुसँग संख्या कम भए भन्दैमा न आत्तिनसमेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आग्रह गरेका छन् । नेपालले भने , ‘प्रधानमन्त्रीज्यू अहिले पनि…
सम्पत्ती न्यूज
१७ असार २०८१, आईतवार